ललित

Romanized: lalit, lalita

चित्त प्रसन्न पार्ने; मनपर्दो; प्यारो; प्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चित्त प्रसन्न पार्ने; मनपर्दो; प्यारो; प्रिय।
२.
सुन्दर; मनोहर; रमणीय।
३.
कोमल; नरम; मृदु।
४.
अभिलषित; अभीष्ट।
५.
लावण्यमय।
६.
(नाम) प्रस्तुत कार्य वा घटनालाई प्रत्यक्षरूपमा वर्णन नगरेर त्यस्तै अरू कुनै कार्य वा घटनाको उल्लेख गर्दा पर्ने एक काव्यालङ्कार।

सम्बन्धित शब्दहरू