लल

Romanized: lal, lala

अरूको कुरा स्वीकार वा मन्जुर गर्दा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

निपात

१.
अरूको कुरा स्वीकार वा मन्जुर गर्दा भनिने शब्द।
२.
प्रेरणा, प्रोत्साहन वा उत्तेजना दिनका निम्ति प्रयोग गरिने शब्द; लौलौ।
३.
(विस्मयादिबोधक) कुनै खतरा, बिगार वा आपत् आइपर्दा आत्तिएर बोलिने शब्द।

सम्बन्धित शब्दहरू