ललाख

Romanized: lalaakha, lalaakh, lalakh, lalakha

प्रत्येकको भागमा एक लाख पर्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [द्वित्व लाख]

१.
प्रत्येकको भागमा एक लाख पर्ने गरी।
२.
प्रत्येकको भागमा लाख पर्ने हिसाब।
३.
प्रत्येकको भागमा एक लाख पर्ने हिसाबको।

सम्बन्धित शब्दहरू