ललाट

Romanized: lalaata, lalaat, lalat, lalata

मस्तक; माथ; निधार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मस्तक; माथ; निधार।
२.
पुर्पुरो; चाँदो।
३.
भाग्य; प्रारब्ध।

सम्बन्धित शब्दहरू