ललाटिका

Romanized: lalaatikaa, lalaatika, lalatikaa, lalaatik

निधारमा लट्किने सुवर्ण वा हिरामोतीको गहना; विन्दी; शिरबन्दी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
निधारमा लट्किने सुवर्ण वा हिरामोतीको गहना; विन्दी; शिरबन्दी।

सम्बन्धित शब्दहरू