ललिते
Romanized: lalite
रूप र सिपको अभिनय गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ललित+ए]
१.
रूप र सिपको अभिनय गर्ने।
२.
मिठो कुरा गरेर प्रभाव पार्ने।
३.
चिप्ला कुरा गरेर अरूलाई मोहित तुल्याउने; बेसारे।