लवणासुर

Romanized: lavanaasura, lavanaasur, lawanaasura, lavanasur

एक नरकको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एक नरकको नाम।
२.
शत्रुघ्नद्वारा मारिएको, मधु राक्षसको एक छोरो।

सम्बन्धित शब्दहरू