वकासुर

Romanized: vakaasura, vakaasur, wakaasura, vakasur

कृष्णलाई मार्न बकुल्लाको रूप लिएर गएको कंसको अनुचर; पुतनाको भाइ; बकराक्षस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कृष्णलाई मार्न बकुल्लाको रूप लिएर गएको कंसको अनुचर; पुतनाको भाइ; बकराक्षस।

सम्बन्धित शब्दहरू