छङ्गासुर

Romanized: chhanggaasura, chhanggaasur, chhanggasura, chhanggasur

कहालीलाग्दो भिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कहालीलाग्दो भिर।
२.
ज्यादै कहालीलाग्दो किसिमको अग्लो।

सम्बन्धित शब्दहरू