लसो

Romanized: lasho, laso

खानेकुरा खाँदा थाल, हात आदिमा लाग्ने चिल्लो पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खानेकुरा खाँदा थाल, हात आदिमा लाग्ने चिल्लो पदार्थ।

सम्बन्धित शब्दहरू