लहलह

Romanized: lahalah, lahalaha

हरिया अन्नका बोट, साग, घाँस आदि झ्याम्म भई सप्रने चालसित; हरियोभरिलो हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [लहर+लहर]

१.
हरिया अन्नका बोट, साग, घाँस आदि झ्याम्म भई सप्रने चालसित; हरियोभरिलो हुने गरी।
२.
(विशेषण) हरिलोभरिलो; लहलहाउँदो।

सम्बन्धित शब्दहरू