लहलहै

Romanized: lahalahai

अर्काले जे भन्छ त्यसैमा बहकिने काम; बहकाव; बहकाउ; उक्साहट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [(द्वि.) लहै]

१.
अर्काले जे भन्छ त्यसैमा बहकिने काम; बहकाव; बहकाउ; उक्साहट।
२.
बाँदर, स्याल आदि धपाउँदा वा चेतावनी, सतर्कता जनाउँदा भनिने शब्द; लहैलहै।

सम्बन्धित शब्दहरू