लहसिनु

Romanized: lahashinu, lahasinu

आसक्त हुनु; रत्तिनु; फस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
आसक्त हुनु; रत्तिनु; फस्नु।
२.
इच्छा हुनु; झुक्नु ।

सम्बन्धित शब्दहरू