लहसो
Romanized: lahasho, lahaso
जोल्ठाइ; यौनव्यभिचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जोल्ठाइ; यौनव्यभिचार।
२.
संसर्ग; आसक्ति; बहकाइ।
३.
सङ्क्रमण।