लागीमेली

Romanized: laagimeli, laageemeli, laagimelee, lageemeli

लाग्ने र जुट्ने किसिमले; सघाउने रूपमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [लाग्+ई+मेल्+ई]

1
लाग्ने र जुट्ने किसिमले; सघाउने रूपमा।

सम्बन्धित शब्दहरू