लाचार

Romanized: laachaara, laachaar, laachara, lachaara

कुनै उपाय गर्न नसक्ने अवस्थाको; विवश; बाध्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै उपाय गर्न नसक्ने अवस्थाको; विवश; बाध्य।
२.
असमर्थ; अशक्त।
३.
साबित; कायल; हैरान।

सम्बन्धित शब्दहरू