लाजगाल
Romanized: laajagaala, laajagaal, laajagala, lajagaala
जसरीतसरी; जसोतसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
जसरीतसरी; जसोतसो।
२.
इज्जत; प्रतिष्ठा; लोकलज्जा।