लाञ्छन

Romanized: laanychhana, laanychhan, lanychhana, lanychhan

दाग, धब्बा; टाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
दाग, धब्बा; टाटो।
२.
कलङ्क; दोष; बात; आरोप।
३.
चिह्न; निसान; निसानी।

सम्बन्धित शब्दहरू