लाटी
Romanized: laati, laatee, latee, latii
लाटी (laati) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
लाटी(१)
1.
ना. [सं.] काव्यशास्त्रअनुसार वैदर्भी र पाञ्चाली रीतिका बिचको एक रीति।
लाटी(२)
१..
बोल्न नसक्ने; मुखबाट शब्द उच्चारण गर्न नसक्ने (स्त्री)।
२..
लठ्यौरी ।
३..
सोझो नियतकी; सुधी।
४..
मूर्ख; बुद्धिहीन (स्त्री)।