लाटी बुड्‌यानी

Romanized: laati budyaani, laati budyani, lati budyaani, laatee budyaani

धामीविद्याअनुसार बुड्‌यानीका तीन बहिनीमध्ये एउटी; पूतना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
धामीविद्याअनुसार बुड्‌यानीका तीन बहिनीमध्ये एउटी; पूतना।
२.
रोगको एक भेद; मधौरुलाई विचेत पार्ने व्यथा।

सम्बन्धित शब्दहरू