ढड्याउनु
Romanized: dhadyaaunu, dhadyaunu
ढड्याउनु (dhadyaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ढड्याउनु(१)
(सकर्मक क्रिया)
१..
लुगा, गेडागुडी आदि पानीमा हालेर ढाडिने गराउनु; भिजाउनु वा फुलाउनु।
२..
गर्भधारण गराउनु, पेट बोकाउनु।
३..
कसैलाई मन नपरीकन खुवाउनु।
ढड्याउनु(२)
(सकर्मक क्रिया)
1.
लेनदेन, हरहिसाब आदि कुरामा धरपकड गर्नु; हड्याउनु।