हड्याउनु
Romanized: hadyaaunu, hadyaunu
लिनुपर्ने धनमाल आदि धरपकड वा जोरजुलुम गरेर लिनु; धड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत हठ+याउ+नु]
1
लिनुपर्ने धनमाल आदि धरपकड वा जोरजुलुम गरेर लिनु; धड्नु।