लाटे
Romanized: laate, late
लाटोकोसेरो; राति आँखा देख्ने एक प्रकारको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लाटोकोसेरो; राति आँखा देख्ने एक प्रकारको चरो।
२.
लाटो।