लानु

Romanized: laanu, lanu

लैजानु, लिएर जानु; लग्नु; ओसार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत ला+नु]

१.
लैजानु, लिएर जानु; लग्नु; ओसार्नु।
२.
उडाउनु, चम्पट पार्नु।

सम्बन्धित शब्दहरू