लापरवाह
Romanized: laaparavaaha, laaparavaah, laaparavaha, laparavaaha
कुनै कामको परबाह वा वास्ता नगर्ने; असावधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी ला+फा. परवा]
१.
कुनै कामको परबाह वा वास्ता नगर्ने; असावधान।
२.
विवेक नभएको; होसियारी नभएको; बेहोस।