लाबारलुबुर
Romanized: laabaaralubura, laabaaralubur, laabaralubura, labaaralubura
खानेकुरामा जतासुकै हात हाल्ने ढङ्गले; लोभी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खानेकुरामा जतासुकै हात हाल्ने ढङ्गले; लोभी।
२.
भद्दा ढङ्गले कामको समाप्ति।