बालुबुर्ज
Romanized: baaluburja, baaluburj, baluburj, baluburja
ना. [सं. बालुका+फा. बुरीद] खोलाले छाडेका ठाउँको बलौटे जग्गा वा बगर; खोलाले बगाएर ल्याएको बालुवा, पाँगो आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. बालुका+फा. बुरीद] खोलाले छाडेका ठाउँको बलौटे जग्गा वा बगर; खोलाले बगाएर ल्याएको बालुवा, पाँगो आदि थुप्रिएको जग्गा।