लाब्रो
Romanized: laabro, labro
झुसिल्किरो; लाभ्रे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
झुसिल्किरो; लाभ्रे।
२.
कुरा बनाएर आफ्नो गराउन चाहने; भए नभएको कुरा गाँस्ने।