लाभा
Romanized: laabhaa, laabha, labhaa, laabh
ज्वालामुखी फुट्दा निस्कने, पग्लेको ज्यादै तातो लेदो वा त्यस्तो प्रज्वलनशील आगाको लप्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
ज्वालामुखी फुट्दा निस्कने, पग्लेको ज्यादै तातो लेदो वा त्यस्तो प्रज्वलनशील आगाको लप्को।