लामटाङ
Romanized: laamataanga, laamataang, laamatanga, lamataanga
नेपालको जनकपुर अञ्चलअन्तर्गत रोल्वालिङ हिमालशृङ्खलामा पर्ने तामाकोसी बगेर आएको घाटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नेपालको जनकपुर अञ्चलअन्तर्गत रोल्वालिङ हिमालशृङ्खलामा पर्ने तामाकोसी बगेर आएको घाटी।
२.
सोही नाउँठाउँको २३,७५० फिट अग्लो हिमशिखर।