लामटाङे

Romanized: laamataange, laamatange, lamataange, lamatange

लामटाङ हिमालसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [लामो+टाङ+ए]

१.
लामटाङ हिमालसम्बन्धी।
२.
लामो टाङ भएको; लामघारे; टँगरो।

सम्बन्धित शब्दहरू