लामपुछे
Romanized: laamapuchhe, lamapuchhe, laamapuche, lamapuche
पछिल्तिर पुच्छरजस्तो लामो ज्योति भएको तारा; धूमकेतु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लामो+पुच्छर+ए]
१.
पछिल्तिर पुच्छरजस्तो लामो ज्योति भएको तारा; धूमकेतु।
२.
ढुकुरजस्तो, फुस्रो रङ हुने र लामो पुच्छर हुने एक जातको चरो।
३.
लामो पुच्छर हुने एक जातको भेडा।
४.
(विशेषण)
लामो पुच्छर भएको।