लामा

Romanized: laamaa, laama, lamaa, laam

लामा (laamaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

लामा(१)

(नाम)
1.
ऊँट जस्तै अग्लो तर जुरो नभएको, शरीरभरि लामा रौं हुने दक्षिण अमेरिकामा पाइने एक स्तनधारी जनावर।

लामा(२)

(नाम [भोट-बर्मेली])
१..
तिब्बतका बौद्ध धर्मका धर्मगुरु।
२..
सेर्पा, तामाङ आदि जातिका मूल पुरोहित।
३..
भोटेजातिको मानबोधक शब्द।

सम्बन्धित शब्दहरू