लामिछाने
Romanized: laamichhaane, laamichhane, lamichhaane, lamichhane
लामो छाना भएको (घर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लामो छाना भएको (घर)।
२.
(नाम)
नेपालीको एक थर।