आसापिछा
Romanized: aasaapichhaa, aasaapichha, aasapichhaa, asaapichhaa
आश्रय वा शरणमा पर्ने काम; अघिपछि लाग्ने काम; पछ्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आश्रय वा शरणमा पर्ने काम; अघिपछि लाग्ने काम; पछ्याउने काम।