लालटिनी
Romanized: laalatini, laalatinee, lalatinee, lalatinii
मट्टीतेल हालेर बालिने, चिम र उझिन्डो भएको एक प्रकारको बत्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्. ल्यान्टर्न]
1
मट्टीतेल हालेर बालिने, चिम र उझिन्डो भएको एक प्रकारको बत्ती।