आइटिन
Romanized: aaitina, aaitin, aitin, aitina
घाउ भएमा लगाइने एक प्रकारको रासायनिक झोल औषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्. आयोडिन]
1
घाउ भएमा लगाइने एक प्रकारको रासायनिक झोल औषधी।