साइटिन
Romanized: saaitina, saaitin, saitin, shaaitina
सातसात पत्ती लिएर एकै किसिमका वा एउटै रङका लहरे क्रम मिलाई फुट्टी गनेर खेलिने तासको एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
सातसात पत्ती लिएर एकै किसिमका वा एउटै रङका लहरे क्रम मिलाई फुट्टी गनेर खेलिने तासको एक खेल।