साइटिको
Romanized: saaitiko, shaaitiko, shaitiko, saitiko
साहेबले लगाइदिने टीका; बिहेमा दुलाहाले दुलहीलाई लगाइदिने टीका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
साहेबले लगाइदिने टीका; बिहेमा दुलाहाले दुलहीलाई लगाइदिने टीका।