छाप टिको
Romanized: chhaapa tiko, chhapa tiko, chaapa tiko, chapa tiko
निधारमा श्रीखण्ड वा अरू कुनै लेपको काँक्रीबियाँको आकारमा ठाडो त्रिशूलजस्तो पारेर लगाइने टिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
निधारमा श्रीखण्ड वा अरू कुनै लेपको काँक्रीबियाँको आकारमा ठाडो त्रिशूलजस्तो पारेर लगाइने टिको।