सहीछाप गर्नु
Romanized: sahichhaapa garnu, sahichhapa garnu, saheechhaapa garnu, shahichhaapa garnu
लिखतमा प्रमाणित गर्न सही गरी छाप लगाउनु; दस्तखत गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
लिखतमा प्रमाणित गर्न सही गरी छाप लगाउनु; दस्तखत गर्नु।