छाप लाग्नु
Romanized: chhaapa laagnu, chhaapa lagnu, chhapa laagnu, chhapa lagnu
कार्यालय वा सम्बन्धित पदाधिकारीका व्यक्तिको आधिकारिक छाप ठोक्नु; प्रमाणित हुनु; कारबाही प्रक्रियामा अनुमति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कार्यालय वा सम्बन्धित पदाधिकारीका व्यक्तिको आधिकारिक छाप ठोक्नु; प्रमाणित हुनु; कारबाही प्रक्रियामा अनुमति दिनु।