जडाउ टिको

Romanized: jadaau tiko, jadau tiko, jadautiko, jadaautiko

आइमाईले निधारमा लाउने काँचको टिको; तयारी अवस्थामा कागत आदिमा जडेर राखिएको टिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आइमाईले निधारमा लाउने काँचको टिको; तयारी अवस्थामा कागत आदिमा जडेर राखिएको टिको।

सम्बन्धित शब्दहरू