जडाउ औँठी
Romanized: jadaau aumthi, jadaau aunthi, jadau aunthi, jadaau aumthee
कुनै जातको रत्न वा माणिक्य जोडिएको औँठी; जटित मुद्रिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै जातको रत्न वा माणिक्य जोडिएको औँठी; जटित मुद्रिका।