प्रोटिन
Romanized: protin, protina
सम्पूर्ण जीवित प्राणीको सुपोषणका निम्ति आवश्यक तथा एमिनो नामक अम्लबाट निर्मित एक पोष्य तत्त्व (मासु, भटमास… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी]
1
सम्पूर्ण जीवित प्राणीको सुपोषणका निम्ति आवश्यक तथा एमिनो नामक अम्लबाट निर्मित एक पोष्य तत्त्व (मासु, भटमास आदिमा धेरै पाइने)।