बटिन
Romanized: batin, batina
कुनै काममा जान तम्तयार हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
कुनै काममा जान तम्तयार हुनु।
२.
दुलहीलाई सिँगारेर तयार गर्नु।