फिटिन

Romanized: phitin, fitina, fitin, phitina

एक वा दुई घोडाले तान्ने टपवाला खुला र हल्का किसिमको चारपाङ्ग्रे बग्गी; फिटन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
एक वा दुई घोडाले तान्ने टपवाला खुला र हल्का किसिमको चारपाङ्ग्रे बग्गी; फिटन।

सम्बन्धित शब्दहरू