लिङ्देन्हङ्मा
Romanized: lingdenhangmaa, lingdenhangma, lingdenhangm, lindenhangmaa
महागुरु फाल्गुनन्द लिङ्देनलाई भक्तिपूर्वक सम्बोधन गरिने शब्दावली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
निपात [लिम्बू भाषा]
१.
महागुरु फाल्गुनन्द लिङ्देनलाई भक्तिपूर्वक सम्बोधन गरिने शब्दावली।
२.
वाक्यको अगाडि आएर ‘हुन्छ’, ‘ठिक छ’, ‘ल’ आदिको स्वीकारोक्ति जनाउने निपात।