पाङ्देन
Romanized: paangdena, paangden, pangdena, pangden
शेर्पा जातिका महिलाले कम्मरमुनि पछाडिपटिको भागमा लगाउने दरीजस्तो बाक्लो कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [शे.]
1
शेर्पा जातिका महिलाले कम्मरमुनि पछाडिपटिको भागमा लगाउने दरीजस्तो बाक्लो कपडा।