लिनदिन

Romanized: linadin, linadina

लिने र दिने काम; लिने वा दिने व्यवहार; लेनदेन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लिनु+दिनु]

१.
लिने र दिने काम; लिने वा दिने व्यवहार; लेनदेन।
२.
ऋण वा कुनै वस्तु लिने र दिने काम; सरसापट।

सम्बन्धित शब्दहरू